बेनीमा ‘मास्क अभियान’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता,मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन भएको नेपाल मास्क अभियानलाई म्याग्दीमा पनि सक्रियताका साथ सञ्चालन गरिएको छ । जिल्ला प्रशासन,प्रहरी,स्वास्थ्य कार्यालय लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा बेनीमा मास्क अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा शुक्रबार बेनी बजार … Continue reading बेनीमा ‘मास्क अभियान’ (फोटोफिचर)